राष्ट्रपति र प्रदेश पमुखको भेटघाट सम्पन्न

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग ६ वटा प्रदेशका प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न प्रदेश नम्बर १, प्रदेश नम्बर २ प्रदेश नम्बर ३, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कणाली प्रदेशका प्रमुख बुधबार शीतल निवास पुगेका हुन् । उक्त भेटका अवसरमा प्रदेश प्रमुखहरुले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा राष्ट्रपतिलाई आ–आफ्ना अनुभवहरु जानकारी गराएको … Continue reading राष्ट्रपति र प्रदेश पमुखको भेटघाट सम्पन्न